मान्यताप्राप्त निजी प्रयोगशालालाई निर्बाध सशुल्क पीसीआर परीक्षण अनुमति

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि कोरोनाको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुले आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

Read More
सरकारले भन्दा एक हजार सस्तोमा कोरोना परीक्षण गर्दै ‘विध’

एक निजी कम्पनी ‘विध म्यानेन्जमेन्ट’ले सरकारले तोकेको शुल्कभन्दा एक हजार सस्तोमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। विधले शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति पाएसँगै अब ४ हजार ५ सय रुपैयाँमै पिसिआर परीक्षण गर्ने जनाएको छ।

Read More
विध म्यानेजमेन्टले पनि पायो कोरोना परीक्षणको अनुमति

१४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरस्थित कुपन्डोलमा रहेको विध म्यानेजमेन्टलाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

Read More
दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना संक्रमण पुष्टिको अनुमति

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।क्षण गर्न अनुमति दिएको छ ।

Read More
चार हजार ५ सयमै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’ुष्टिको अनुमति

कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ। सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए। जनाएको छ ।क्षण गर्न अनुमति दिएको छ ।

Read More